Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव विफल

  •   ३ वर्ष अघि | २६ साउन २०८०, शुक्रबार

साउन २६, काठमाडौँ । लोक सभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव विफल भएको छ ।

विपक्षी गठबन्धनले मोदीविरुद्ध मणिपुर हिंसाको विषयलाई लिएर अविश्वास प्रस्ताव ल्याएको थियो ।

सोही प्रस्तावको पक्ष र विपक्षमा तीन दिनसम्म बहस भयो र बिहीबार ध्वनी मतले विश्वास प्रस्ताव अस्वीकृत भयो ।

  • न्युज बहार संवाददाता

थप