असोज २०, काठमाडौँ । इजरायलमा भएको आक्रमणमा केही नेपाली पनि परेको दुतावासले जनाएको छ । दुतावास अनुसार हमासको आक्रमण लगत्तै कार्यस्थल छाडेर सेल्टर लगिँदै गरेका १४ मध्ये ७ नेपाली घाइते भएका हुन ।
यसको
पुष्टि इजरायलस्थित नेपाली राजदूत कान्ता रिजालले गरेकी छन ।
- न्युज बहार संवाददाता