Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

६.१ म्याग्निच्युडको भूकम्पमा परि १०० जनाभन्दा बढीको मृत्यु

  •   ३ वर्ष अघि | २१ असोज २०८०, आइतवार

असोज २१, काठमाडौँ । अफगानिस्तानमा भूकम्प गएको छ। भूकम्पमा परि एक हजारभन्दा बढी घाइते भएका छन् भने १०० जनाभन्दा बढीको मृत्यु भएको छ ।

अफगानिस्तानको स्थानीय समय अनुसार शनिबार मध्याह्नमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु हेरातबाट करिब ४० किलोमिटर उत्तर-पश्चिममा रहेको थियो । यस भूकम्पबाट हेरात प्रान्त सबैभन्दा बढी प्रभावित भएको र सयौं घर भत्किएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

उद्धार र खोज कार्य जारी रहेकाले मृतक र घाइतेहरुको संख्या अझै बढ्ने अनुमान गरिएको छ ।

थप