Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मालदिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, काठमाडौँ । मोहम्मद मुइज्जु मालदिभ्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । इब्राहिम सोलिह निवर्तमान राष्ट्रपति लाई हराउँदै नयाँ राष्ट्रपतिमा ४५ वर्षीय मुइज्जु निर्वाचित भएका हुन् ।

मुइज्जु प्रोग्रेसिभ एलान्यसका उम्मेदवार हुन भने उनलाई चीन समर्थक भनेर चिनिन्छ ।

मुइज्जु राजधानी मालेको मेयरसमेत हुन। उनले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए। बीबीसीका अनुसार मुइज्जुले ५४ प्रतिशत भोट प्राप्त गरी राष्ट्रपति चुनाव जितेको हुन ।

  • न्युज बहार संवाददाता

थप