Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सनराईजर्स हैदरावादलाई पाँच विकेटले हराउँदै आइपिएल २०२३ को अंक तालिकाको शिर्ष स्थानमा लखनऊ सुपरजायन्ट्स।

  •   ३ वर्ष अघि | २५ चैत्र २०७९, शनिबार

चैत २५, काठमाडौँ। आइपिएल - इन्डियन प्रिमियर लिग २०२३ मा लखनऊ सुपरजायन्ट्सले सनराईजर्स हैदरावादलाई पाँच विकेटले पछी पार्दै जित हासिल गरेको छ।हिजो भएको खेलमा सनराईजर्स हैदरावादलाई हराउँदै लखनऊ सुपरजायन्ट्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

१२२ रनको सामान्य लक्ष्य लखनऊले घरलु मैदानमा १६ ओभर खेल्दै पाँच विकेट गुमाएर पूरा गरेको थियो। 

कप्तान केएल राहुलले लखनऊका लागि सर्वाधिक ३५ रन बनाए। ३१ बल खेलेका उनले चार चौका प्रहार गरे। 

त्यसअघि टस जितेर ब्याटिङमा उत्रिएको हैदरावादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन मात्र बनाउन सकेको थियो

  • न्युज बहार संवाददाता

थप