Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

इजरायल र हमासबिच पुनः युद्ध सुरु, गाजाको बमबारीमा १७८ प्यालेस्टिनीको मृत्यु

  •   ३ वर्ष अघि | १६ मंसिर २०८०, शनिबार

मंसिर १६, काठमाडौँ । इजरायल र हमासबिच सात दिनको युद्धविरामपछि पुनः युद्ध सुरु भएको छ । एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप हमास  र इजरायल दुवैले लगाएका छन् ।

इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको हमासको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २ सयवटा ‘आतंकवादी लक्ष्य’ इजरायलले पनि आक्रमण गरेको बताएको छ।

कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने सहमति हुन सकेको छैन भने  अमेरिकाले अझै पनि दुईबिचको द्वन्द्व रोक्न प्रयास निरन्तर गरिरहेको युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बिबिसिलाई बताएको छ । 

  • न्युज बहार संवाददाता

थप