Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भारतको चन्द्रयान–३ ले गर्यो चन्द्रमा अवतरण ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ काठमाडौँ। चन्द्रमा भारतको चन्द्रयान३ सफलतापूर्वक अवतरण गरेको छ । नेपाली समयअनुसार चन्द्रयान३ ले बुधबार बेलुका ६: १९ बजे चन्द्रमाको दक्षिण धुव्रमा सफ्टल्याण्डिङगरेको हो ।

महिनाअघि भारतीय अन्तरिक्ष अनुसन्धान संस्थाले यस यानलाई प्रक्षेपण गरेको थियो । अवतरणको सफतापछी भारत चन्द्रमाको दक्षिण धुव्रमा यान अवतरण गराउने पहिलो र चन्द्रमाको सतहमा चन्द्रयान सफलतापूर्वक अवतरण गराउने चौंथो देश बन्न सफल भएको छ ।

  • न्युज बहार संवाददाता

थप