Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

भारी वर्षापछि आएको बाढीले ५७ जनाको ज्यान लियो, ३७३ जना बेपत्ता

  •   २ महिना अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, काठमाडौँ । ब्राजिलमा भारी वर्षापछि आएको बाढी आएको छ । उक्त बाढीमा परी ५७ जनाको मृत्यु भएकाछन भने ३७३ जना बेपत्ता रहेका छन ।

ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य हावाहुरीसहितको भारी वर्षाबाट बढी प्रभावित बनेको छ । धेरै स्थानका सडक र पुल बाढीले बगाएको छ भने बस्तीहरु डुबानमा परेका छन् ।

सीएनएनका अनुसार राज्यका ४९७ सहरहरुमध्ये दुई तिहाई बढीले प्रभावित भएका छन् भने २८१ नगर प्रभावित भएको छ ।

  • न्युज बहार संवाददाता

थप