Breaking News
दारी ग्याङ युकेको सहयोगमा नुवाकोटको लिखुमा नि:शुल्क दन्त शिबिर सम्पन्न    ||     टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||    

भारी वर्षापछि आएको बाढीले ५७ जनाको ज्यान लियो, ३७३ जना बेपत्ता

  •   ३ महिना अघि | २३ बैशाख २०८१, आइतवार

बैशाख २३, काठमाडौँ । ब्राजिलमा भारी वर्षापछि आएको बाढी आएको छ । उक्त बाढीमा परी ५७ जनाको मृत्यु भएकाछन भने ३७३ जना बेपत्ता रहेका छन ।

ब्राजिलको रियो ग्राण्डे डु सुल राज्य हावाहुरीसहितको भारी वर्षाबाट बढी प्रभावित बनेको छ । धेरै स्थानका सडक र पुल बाढीले बगाएको छ भने बस्तीहरु डुबानमा परेका छन् ।

सीएनएनका अनुसार राज्यका ४९७ सहरहरुमध्ये दुई तिहाई बढीले प्रभावित भएका छन् भने २८१ नगर प्रभावित भएको छ ।

  • न्युज बहार संवाददाता

थप