Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतको कर्नाटकामा भएको विधानसभा निर्वाचनमा कंग्रेस आईको जित।

  •   ३ वर्ष अघि | ३१ बैशाख २०८०, आइतवार

बैशाख ३१, काठमाडौँ। भारतको कर्नाटकामा भएको विधानसभा निर्वाचनमा कंग्रेस आईले बहुमत प्राप्त गरेको छ। 

हिजो शनिबारदेखि सुरू भएको मतगणनाको अन्तिम परिणामअनुसार कर्नाटकामा कंग्रेसले विधानसभाको १३६ सिट जित्दै सत्तामा पुनरागमन गरेको हो। 

भारतका विभिन्न राजनीतिज्ञहरूले कर्नाटकामा भाजपाको हारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको हार समेत भनेका छन्। यो जितलाई १९८९ पछिको कंग्रेसको सबैभन्दा ठूलो जित भनिएको टाइम्स अफ इन्डियाकाले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप