Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

भारतमा रहेका ४१ कूटनीतिज्ञलाई क्यानडाले फिर्ता बोलायो

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

कात्तिक ३, काठमाडौँ । भारतमा रहेका आफ्ना ६२ मध्ये ४१ कूटनीतिज्ञलाई क्यानडाले फिर्ता बोलाएको छ । यसको पुष्टि आज शुक्रबार क्यानडाकी विदेशमन्त्री मेलेनी जोलीले गरेकी छन् ।

दुई देशको सम्बन्ध १८ जुनमा क्यानडामा रहेका शिख नेता हरदीप सिंह निज्जरको हत्यापछि बिग्रिएको थियो ।

हरदीपको हत्या भारतीय एजेन्सीको संलग्नता रहेको आरोप क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले लगाएपछि भारतले त्यसको खण्डन गर्दै आएको छ ।

  • न्युज बहार संवाददाता

थप