Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

बेलायतमा नेपाली भिलेज निर्माण हुदैँ।

  •   ३ वर्ष अघि | १४ जेष्ठ २०८०, आइतवार

जेठ १४, काठमाडौँ। बेलायत, बसोबास गर्दै आएका नेपालीहरू यतिखेर वेल्समा नेपालको झझल्को मेटाउने ‘नेपाली भिलेज’ निर्माणमा जुटेका छन् ।

बेलायतको वेल्सस्थित ब्रेकन नजिकै रहेको टलीवन्टअस्कमा निर्माणाधीन नेपाली भिलेजमा नेपाल झल्किने संरचना निर्माण गरेर नेपाली कला संस्कृति तथा नेपालको पर्यटन प्रवर्धन गर्ने उद्देश्य उनिहरुले राखेका छन। 

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य र स्थानीय सांसद फे एलिसिया जोनसले सन् २०२२ मे २१ मा नेपाली भिलेज यूके परियोजनाको औपचारिक उद्घाटन समेत गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप