Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रेल दुर्घटनामा ६ जनाको मृत्यु

  •   ३ वर्ष अघि | २५ असोज २०८०, बिहिबार

असोज २५, काठमाडौँ । छिमेकी मुलुक भारतको बिहारमा रेल दुर्घटना भएको छ । हिजो बुधबार राति भएको रेल दुर्घटनामा एक बालिकासहित ६ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएको पुष्टि गरिएको छ ।

कामाख्याका लागी दिल्लीको आनन्द बिहारबाट छुटेको गरेको रेल स्थानीय समय अनुसार बुधबार राति ९: ५३ बजे दुर्घटना भएको हो। रेलका १२ वटा डिब्बा लिकबाट उछिटि्टएको भारतीय सञ्चार माध्यमहरुले  जनाएको छ।

  • न्युज बहार संवाददाता

थप