Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

यती एयरलाइन्सले पोखराका लागी सुरु गर्यो रात्रिकालिन उडान

  •   ३ वर्ष अघि | १ असोज २०८०, सोमवार

असोज १, काठमाडौँ । यती एयरलाइन्सले  काठमाडौँबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालिन उडान (आई एफ आर उडान) सुरु गरेको छ । आजदेखि यती एयरलाइन्सले काठमाडौँ–पोखरा रात्रिकालीन उडान सुरु गरेको हो ।

यस अघिनै पोखरा अन्तरास्ट्रिय विमानस्थलमा रात्रि  उडानको सुविधा थियो तर यतीले आजबाट मात्र लागू हुनेगरि रात्रि उडान शुरु गर्न थालेको हो ।

यती एअरलाईन्सका प्रवक्ता सुदर्शन बर्तौलाले यतीले रात्रि उडानका लागि काठमाडौँबाट साँझ ५: ३० बजे उडान नं एनवाईटि ६८३ र पोखरा बाट साँझ ६ः २० बजे उडान नं एनवाईटी ६८४ मार्फत तालिका मिलाएको जानकारी दिएका छन ।

  • न्युज बहार संवाददाता

थप