Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

रामेछाप उडेको सिता एयरको जाहाज काठमाडौँमा आकस्मिक अवतरण

  •   २ वर्ष अघि | १७ बैशाख २०८१, सोमवार

१७, काठमाडौँ । सिता एयरको काठमाडौँबाट रामेछाप उडेको जहाज काठमाडौँ मै आकस्मिक अवतरण गरिएको छ। 

त्रिभुवन विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार आज बिहान साढे ९ बजे काठमाडौँबाट रामेछाप उडेको सीता एयरको ९०६ उडान नम्बरको जहाजको २० मिनेटमै काठमाडौँ फिर्ता गरिएको हो। 

उनले उक्त जहाज विमानस्थलमा सुरक्षित अवतरण गरिएको र जाहाजमा सवार सबै ११ जना यात्रुहरू सकुशल रहेको  जानकारी दिएका छन। 

विमानको हाइड्रोलिकमा समस्या आएको जनाइएको छ ।  

  • न्युज बहार संवाददाता

थप