मंसिर ८,
सुर्खेत । काठमाडौँ–सुर्खेतका
लागि श्री एअरलाईन्सले उडानको अनुमति पाएको छ ।
बिहीबार सुर्खेत
विमानस्थलका प्रमुख राजनराज ढुङ्गेलले श्री एअरलाईन्सले उडानको अनुमति पाएको जानकारी
दिएका हुन ।
श्री
एअरलाईन्सले सुर्खेतका लागि बुद्ध एअरभन्दा पहिला नै परीक्षण उडान गरेको थियो तर
यद्यपि उडान अनुमति भने पाएको थिएन ।
- न्युज बहार संवाददाता