Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सेप्टेम्बरमा मात्र ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिए

  •   ३ वर्ष अघि | १४ असोज २०८०, आइतवार

असोज १४, काठमाडौँ । पर्यटन सिजन सुरु भएपछी सेप्टेम्बरमा मात्र ९१ हजार १२ जना विदेशी पर्यटक नेपाल भित्रिएका सकेका छन । नेपाल पर्यटन बोर्डले अध्यागमन विभागलाई उद्धृत गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । 

हवाई मार्ग हुँदै सन् २०२३ को जनवरीदेखि सेप्टेम्बरसम्म नेपाल प्रवेश गर्ने विदेशी पर्यटकहरूको सङ्ख्या ६ लाख ९२ हजार ३७२ पुगेको छ ।  

  • न्युज बहार संवाददाता

थप