Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण र नियमित संचालनका लागि आग्रह।

  •   ३ वर्ष अघि | १४ जेष्ठ २०८०, आइतवार

जेठ १४, काठमाडौँ। भैरहवाका उद्योगी व्यवसायीहरूले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण र नियमित संचालनका लागि पहल गर्न आग्रह गरेका छन्।

उद्योगी व्यवसायीहरूले लुम्बिनि प्रदेशका मन्त्रीसँग निर्माण सम्पन्न भएको र उद्घाटन गरिएको एक वर्ष बिति सक्दा पनि विमानस्थल नियमित संचालनमा आउन नसकेको साथै विमानस्थललाई लक्षित गरी संचालन गरिएका पेशा व्यवसाय नै धरासायी हुन लागेको भन्दै पहलको लागि आग्रह समेत गरेका छन।

  • न्युज बहार संवाददाता

थप