Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

श्री एयरलाइन्सको जहाजमा उड्दा-उड्दै इन्धन लिकेज, आकस्मिक अवतरण

  •   ३ वर्ष अघि | १२ असोज २०८०, शुक्रबार

असोज १२, काठमाडौँ । उड्दा-उड्दै श्री एयरलाइन्सको एसएचए १६०१ उडानको जहाजमा समस्या देखिएपछि आकस्मिक अवतरण गर्नु परेको छ ।

चालकले आज शुक्रबार माउण्टेन फ्लाइटमा उडेको जहाजको दायाँ इन्जिनबाट इन्धन लिकेज भएको अवस्थामा इमर्जेन्सी मागेका थिए ।

त्यसपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजलाई आकस्मिक अवतरण गराइएको हो ।

  • न्युज बहार संवाददाता

थप