चैत १५, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुचारु भएको छ । राजावादी प्रदर्शनकारीले त्रिभुवन विमानस्थल क्षेत्र आसपास लगाएको आगोका कारण अवरुद्ध भएको उडान पुन: सुचारु भएको हो ।
विमानस्थल
स्रोतका अनुसार उडान सुरु भएता पनि विमानस्थलमा उडान/अवतरण व्यवस्थापन
भने चापमा भइरहेको छ ।
जहाजले
केही फन्को मारेपछि मात्र आन्तरिक तथा वाह्य उडानका अवतरणको पालो पाइरहेका छन् ।
आज शुक्रबार
साँझ झन्डै एक घण्टा उडान अवरुद्ध भएको थियो ।
- न्युज बहार संवाददाता