Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अफसिजनमा पनि सगरमाथा क्षेत्रमा विदेशीको आगमन राम्रो

  •   २ वर्ष अघि | १९ पुस २०८१, शुक्रबार

पुस १९, काठमाडौँ । पछिल्लो एक हप्तामा २२८ जना विदेशी पर्यटकले सगरमाथा क्षेत्र प्रवेश गरेका छन् ।

लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयका अनुसार पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेका हुन ।

पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले विगतका अफसिजनमा पर्यटक आगमन शून्यजस्तै हुने गरेता पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको जनाएका छन ।

विदेशीको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन्।

  • न्युज बहार संवाददाता

थप