Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने

  •   २ वर्ष अघि | २३ कार्तिक २०८१, शुक्रबार

कात्तिक २३, काठमाडौँ । बूढानीलकण्ठ हेरिटेज होटेलले प्राथमिक सेयर निष्कासन गर्ने जनाएको छ।

यस होटलको आउँदो मंसिर १४ गते छैठौँ वार्षिक साधारण सभा हुदैँछ ।

यस छैठौँ वार्षिक साधारण सभामा कम्पनीले आइपिओको प्रस्तावसमेत लाने भएको छ।

त्यसका साथै अहिले कायम सेयरधनीको लागि होटेलले २९.५६ प्रतिशत हकप्रद सेयर समेत जारी गर्ने जनाएको  छ । यो सँगै होटेलको चुक्ता पुँजी अब एक अर्ब १० करोड रूपैयाँ पुग्ने भएको छ ।

 

  • न्युज बहार संवाददाता

थप