Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

लुक्लाका लागि उडेको हेलिकप्टरमा चरा ठोक्किएपछी....

  •   ३ वर्ष अघि | २५ फाल्गुन २०८०, शुक्रबार

फागुन २५, काठमाडौँ । आज शुक्रबार बिहान लुक्लाका लागि काठमाडौँबाट उडेको एयर डाइनेस्टीको हेलिकप्टरमा चरा ठोक्किएको छ । ‘९एन–एएनए’ दर्ता नम्बरको उक्त हेलिकप्टरमा चरा ठोक्किए पनि हेलिकप्टर र हेलिकप्टरमा सवार सबैलाई सकुशल फर्काएर काठमाडौँमा सुरक्षित अवतरण गरिएको जानकारी प्राप्त भएको छ ।

विमानस्थल प्रवक्ता सुवास झाका अनुसार चरा ठोक्किएपछि हेलिकप्टर तत्काल त्रिभुवन विमानस्थल फर्किएको र हेलिकप्टर चालक तथा यात्रु सबै सुरक्षित रहेका छन।

  • न्युज बहार संवाददाता

थप