जेठ २०, काठमाडौँ । आज आइतबार नेपाली बजारमा आज सुन
र चाँदी
दुबैको मूल्य घटेको छ।
शुक्रबार
नयाँ रेकर्ड बनाएको सुनको भाउ आज प्रतितोला दुई सय रूपैयाँले घटेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१
हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
आज आइतबार
नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ।
अघिल्लो दिनको तुलनामा यस दिन चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेको हो । आज चाँदी प्रतितोला एक हजार आठ सय ५० रूपैयाँ पुगेको छ।
- न्युज बहार संवाददाता