रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्छ : गृहमन्त्री रवि लामिछाने

  •   २ महिना अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । अहिलेको रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने व्यवस्था फेर्नुपर्ने उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बताएका छन् ।

गृहमन्त्री लामिछानेले रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको दाबी गरेका हुन् । उनले आज आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ट्राफिक सचेतना विशेष अभियान २०८१को उद्घाटन गर्दै यसो भनेका हुन । 

  • न्युज बहार संवाददाता

थप