जेठ ६, काठमाडौँ ।
प्रतिनिधिसभाको आइतबारको बैठकको समय सरेको छ ।
सहकारीको
रकम हिनामिना गरिएको बारे छानिबन गर्न गठन हुने संसदीय समितिको कार्यादेश नटुंगिएकोले
बिहान ११ बजे बस्ने भनिएको बैठक सारेको हो ।
सुचना
टासेर बैठक २ बजे बस्ने जानकारी दिइएको छ ।
- न्युज बहार संवाददाता