विपक्षी दलहरूका कारण आज पनि प्रतिनिधि सभाको बैठक अवरुद्ध

  •   २ महिना अघि | २ बैशाख २०८१, आइतवार

बैशाख २, काठमाडौँ । नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी दुई विपक्षी दलहरूले प्रतिनिधि सभाको आजको बैठक पनि अवरुद्ध गरेका छन् ।

कांग्रेस र राप्रपाका सांसदहरू आज आइतबार बसेको बैठकको सुरुमै आसनबाट उभिएर बैठक अवरुद्ध पारेका हुन् । 

सांसदहरूलाई सभामुख देवराज घिमिरेले कार्यव्यवस्था समितिको बैठकमा भएको सहमति अनुसार बैठक अघि बढाउन आग्रह समेत गरेका छन । 

  • न्युज बहार संवाददाता

थप