Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.४२ रुपैयाँ, अन्यको कति?

  •   २ महिना अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । आज जेठ २९ गते मंगलबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.३२ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.९२ रुपैयाँ रहेको छ ।

यसदिन बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६९.४२ रुपैयाँ र बिक्री दर १७०.१९ रुपैयाँ तोकिएको छ ।

आज युरोपियन युरो एकको खरिदमा१४३.२७ रुपैयाँ र बिक्रीमा १४३.९१ रुपैयाँ पाइनेछ ।

मंगलबार अस्ट्रेलियन डलर एकको खरिद दर ८७.८८ रुपैयाँ र बिक्री दर ८८.२७ रुपैयाँ रहेको छ । 

Currency

Unit

Buy

Sell

USD  (U.S. Dollar)

1

133.32

133.92

CAD  (Canadian Dollar)

1

96.83

97.26

EUR  (European Euro)

1

143.27

143.91

AUD  (Australian Dollar)

1

87.88

88.27

GBP  (UK Pound Sterling)

1

169.42

170.19

SGD  (Singapore Dollar)

1

98.52

98.96

CHF  (Swiss Franc)

1

148.68

149.35

HKD  (Hong Kong Dollar)

1

17.06

17.14

JPY  (Japanese Yen)

10

8.50

8.54

INR  (Indian Rupee)

100

160.00

160.15

CNY  (Chinese Yuan)

1

18.39

18.48

SAR  (Saudi Arabian Riyal)

1

35.55

35.71

QAR  (Qatari Riyal)

1

36.56

36.73

DKK  (Danish Kroner)

1

19.21

19.29

AED  (UAE Dirham)

1

36.30

36.46

MYR  (Malaysian Ringgit)

1

28.24

28.37

KRW  (South Korean Won)

100

9.69

9.73

SEK  (Swedish Kroner)

1

12.63

12.69

BHD  (Bahrain Dinar)

1

353.68

355.27

KWD  (Kuwaity Dinar)

1

434.55

436.51

THB  (Thai Baht)

1

3.62

3.64

स्रोत : नेपाल राष्ट्र बैंक


  • न्युज बहार संवाददाता

थप