Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

आज साँझ राष्ट्रपति रामचन्द्र पौडेल जेनेभा प्रस्थान गर्दै

  •   २ हप्ता अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । आज साँझ राष्ट्रपति रामचन्द्र पौडेल अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा भाग लिन स्वीट्जरल्याण्ड जाने भएका छन  ।

राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार साँझ स्वीट्जरल्याण्डको जेनेभा तर्फ प्रस्थान गर्ने लागेका हुन ।

परराष्ट्र मन्त्रालयका अनुसार यही जेठ ३१ गते अन्तर्राष्ट्रिय श्रम सम्मेलनको अवसरमा उच्चस्तरीय सत्रमा आयोजना हुने सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन मञ्चलाई उनले प्रमुख वक्ताका रूपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

 

  • न्युज बहार संवाददाता

थप