पुस २, पोखरा । कास्की प्रहरीले रास्वपा
सभापति रवि लामिछानेसहितका व्यक्तिहरुलाई आज जिल्ला अदालतमा उपस्थित गराएको छ । सहकारी
संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान प्रतिवेदन बुझाइसकेको कास्की प्रहीले आज
पुर्व गृहमन्त्री लामिछाने सहित अन्य व्यक्तीलाई अदालत उपस्थित गराइएको हो ।
गोर्खा
मिडियाकै पूर्व प्रबन्ध निर्देशकसमेत रहेका लामिछानेसहित गोर्खा मिडियाका
पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, जीबी राईका सहयोगी लिला पछाईंलाई प्रहरीले
अदालतमा उपस्थित गराएको हो ।
- न्युज बहार संवाददाता