Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

मेरो शेयर तथा सि-आस्बा सेवा अवरुद्ध

  •   १ वर्ष अघि | ८ भदौ २०८२, आइतवार

भदौ ८, काठमाडौँ । आज मेरो शेयर तथा सि-आस्बा सेवा अवरुद्ध भएको छ ।

सिडिएस एण्ड क्लियरिङ्गको सञ्चालनमा रहेको मेरो शेयर तथा सि-आस्बा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसले जनाएको छ ।

मेरो शेयर तथा सि-आस्वा सेवा प्रणालीहरुको डाटाबेस अपग्रेडेसन आज आइतबार साँझ ५:३० बजेदेखि करिव ६ घण्टाको लागि सेवा अवरुद्ध हुने सिडिएस एण्ड क्लियरिङ्गले जानकारी गराएको छ ।

 

  • न्युज बहार संवाददाता

थप