Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

काठमाडौँको मीनभवन क्षेत्रमा भीषण आगलागी

  •   १ वर्ष अघि | २४ भदौ २०८२, मङ्लबार

भदौ २४, काठमाडौँ । जेनजी आन्दोलनको क्रममा अहिले काठमाडौँको मीनभवन क्षेत्रमा भीषण आगलागी भइरहेको जानकारी प्राप्त भएको छ।

आगो तीव्र गतिमा फैलिँदै गएको स्थानीय बासिन्दाहरूले जनाएका छन।

नयाँ बानेश्वर क्षेत्र आज पनि तनावग्रस्त अवस्थामा रहेको छ, जहाँ प्रदर्शनकारीहरूले संघीय संसद् भवनमा प्रवेश गर्ने प्रयास जारी राखेका छन्।

  • न्युज बहार संवाददाता

थप