Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

जिप दुर्घटना, चार जनाको मृत्यु

  •   २ वर्ष अघि | १७ जेष्ठ २०८१, बिहिबार

जेठ १७, सुर्खेत । आज बिहीबार बिहानै सुर्खेतमा जिप दुर्घटना भएको छ । जिल्ला ट्राफिक कार्यालय सुर्खेतका अनुसार उक्त जिप दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ ।

कालिकोटका लागि सुर्खेतबाट छुटको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै दुर्घटना भएको जनाइएको छ । 

जिप सडकबाट ३ सय मिटर तल खसेको छ र जिप बिहीबार बिहान दुई बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी घटनास्थलमा पुगेर उद्धार कार्य गरिरहेको छ । 

  • न्युज बहार संवाददाता

थप