Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

खराब मौसमका कारण गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकियो नेपाल एयरलाइन्स जाहाज

  •   ४ महिना अघि | ८ चैत्र २०८०, बिहिबार

चैत ८, गुल्मी । नेपाल एयरलाइन्सको ट्विनअटर जहाज खराब मौसमका कारण गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ ।

प्रतिकूल मौसमका कारण बुधबार रेसुङ्‍गाबाट काठमाडौँका लागि उडेको जहाज रेसुङ्‍गामै फर्काएर अवतरण गरिएको हो ।

नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनजंग थापाका अनुसार जाहाजले काठमाडौँरेसुङ्‍गा बुधबार बिहान सफल उडान भरेको उक्त जहाजले रेसुङ्‍गाकाठमाडौँ उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्‍गामै रोकिएको हो ।

  • न्युज बहार संवाददाता

थप