Breaking News
दुई वर्षमा हामी हल्ला नै नगरी सिंहदरबार पसिसक्यौँ : रवि लामिछाने    ||     गल्फ जायन्टमा रहेर अलराउन्डर दीपेन्द्र सिंह ऐरीले आईएल टी २० लिग खेल्ने    ||     कमेडियन हिमेश पन्तले भने कैलाश सिरोहियाको नागरिकता र मुटु दुई वटै कमजोर रहेछ    ||     ‘नेपाली उत्पादनलाई समर्थन गरौँ’ नाराका साथ काठमाडौँमा ‘म्याङ्गो फेस्ट’सुरु    ||     किसानलाई उन्नत जातका बाख्रा वितरण    ||     गृहमन्त्री रवि लामिछानेको मुद्दामा आज सुनुवाइ हुने    ||     आज दशौँ अन्तर्राष्ट्रिय योग दिवस    ||     प्रतिनिधिसभा बैठक बस्ने, प्रधानमन्त्रीले सांसदहरूको प्रश्नको जवाफ दिने कार्यसुची    ||     आज यी प्रदेशमा भारी वर्षाको सम्भावना, अन्यमा हल्कादेखि मध्यम वर्षा हुने    ||     मेलम्चीको पानी शुक्रबारदेखि बन्द हुने    ||    

खराब मौसमका कारण गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकियो नेपाल एयरलाइन्स जाहाज

  •   ३ महिना अघि | ८ चैत्र २०८०, बिहिबार

चैत ८, गुल्मी । नेपाल एयरलाइन्सको ट्विनअटर जहाज खराब मौसमका कारण गुल्मीको रेसुङ्‍गा विमानस्थलमै रोकिएको छ ।

प्रतिकूल मौसमका कारण बुधबार रेसुङ्‍गाबाट काठमाडौँका लागि उडेको जहाज रेसुङ्‍गामै फर्काएर अवतरण गरिएको हो ।

नेपाल एयरलाइन्स रेसुङ्‍गाका सम्पर्क अधिकृत सुमनजंग थापाका अनुसार जाहाजले काठमाडौँरेसुङ्‍गा बुधबार बिहान सफल उडान भरेको उक्त जहाजले रेसुङ्‍गाकाठमाडौँ उडानको क्रममा मौसम खराबीले बीचबाटै फर्किएर रेसुङ्‍गामै रोकिएको हो ।

  • न्युज बहार संवाददाता

थप