Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

गौशाला क्षेत्रका घरमा महानगरको डोजर

  •   २ वर्ष अघि | ६ जेष्ठ २०८१, आइतवार

जेठ ६, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले गौशाला क्षेत्रमा सडक अतिक्रमण गरी बनाइएका घरटहरामा भत्काएको छ  । उक्त घर टहरामा महानगरले डोजर चलाएको हो । 

महानगरले आज आइतबार बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा डोजर चलाइरहेको छ ।  

अतिक्रमण गरी बनाइएका घर टहरा भत्काउन यसअघि नै सूचना जारी गरिएअनुसार डोजर चलाइएको जानकारी काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले दिएका छन । 

उनका अनुसार आफैँ भत्काउनु भनेर १० दिन अघि सूचना निकालिएको तर आफैँ नभत्काएछी महानगरले हटाउन लागेको हो ।

  • न्युज बहार संवाददाता

थप