Breaking News
टाइम ‘वर्ल्ड्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूचीमा नेपालको 'बुरहान वाइल्डरनेस क्याम्प’ समावेश    ||     भारतबाट एक वर्षको अवधिमा एक अर्ब ११ करोड ६१ लाख रुपैयाँको आलु आयात    ||     ३२.०२ अंकले बढ्यो नेप्से, कारोबार रकम १४ अर्ब माथि    ||     बिग बोसको नयाँ सिजनको लागि तयारि सुरु, शो को होस्ट को?    ||     तरकारी खेतीबाट वार्षिक रु छ लाख सम्म बचत    ||     एकैदिनमा यति धेरै घट्यो सुनको मुल्य, आज कतिमा हुँदैछ किनबेच?    ||     विमान दुर्घटनामा मृत्यु भएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय    ||     महिला एसिया कप २०२४ : नेपाललाई भारतले दियो १७९ रनको लक्ष्य    ||     पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा    ||     उपत्यकामा हैजा पुष्टि, सतर्क रहन आग्रह    ||    

आज सङ्घीय संसद्अन्तर्गत दुबै सदनको बैठक बस्दै

  •   २ महिना अघि | २९ जेष्ठ २०८१, मङ्लबार

जेठ २९, काठमाडौँ । आज सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । नयाँ बानेश्वर स्थित संघिय संसद भवनमा बिहान ११ बजे बस्ने गरि बैठक बोलाइएको हो ।

आजको बैठकमा राष्ट्रपतिको कार्यालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी पत्र सभामुखले पढेर सुनाउने लगायतका कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

त्यसैगरी सङ्घीय संसद्अन्तर्गत आज राष्ट्रियसभाको बैठक पनि बस्ने भएको छ । दिउँसो १:१५ बजे बस्ने राष्ट्रियसभाको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको २३ औँ वार्षिक प्रतिवेदन, २०७९०८०, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०७९-०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा पेस गरिने लगायतको कार्यसूची रहेको छ । 

  • न्युज बहार संवाददाता

थप