जेठ ३१, काठमाडौँ । आज बिहीबार संघीय संसदअन्तर्गत प्रतिनिधि सभाको बैठक बस्ने भएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक बस्ने समय तोकिएको छ ।
आजको बैठकमा विनियोजक विधेयकमाथि छलफल हुने जनाइएको छ ।
- न्युज बहार संवाददाता