बैशाख २५, काठमाडौँ। सिन्धुलीका युवराज सफल पुन एकपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन।
सिन्धुलीका युवराज सफल रवि लामिछाने प्रतिनिधिसभा सदस्य पदमा बहाल रहन अयोग्य रहेको दाबी गर्दै रिट निवेदन बोकेर सोमबार सर्वोच्च पुगेका हुन् ।
- न्युज बहार संवाददाता