असोज ६, काठमाडौँ
। काठमाडौँ केन्द्रित आन्दोलनका कारण छुटेको दुई दिनको पढाइका लागि अनुकूलताअनुसार
सट्टा पठनपाठन गराउने नेपाल शिक्षक महासङ्घले जनाएको छ ।
आज जारी
गरेको विज्ञप्तिमा छुटेको कक्षा बिदाका समयमा सञ्चालन गर्न सामुदायिक विद्यालयका
शिक्षकलाई महासङ्घका अध्यक्ष कमला तुलाधर र लक्ष्मीकिशोर सुवेदीले आग्रह गरिएको छ
।
काठमाडौँ
बाहिरबाट आएका शिक्षकहरु आन्दोलनका कार्यक्रम फिर्ताभएसँगै घर फर्कन थालेका छन् ।
- न्युज बहार संवाददाता