Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

कुन पार्टीबाट को बने मन्त्री?

  •   ३ वर्ष अघि | २३ फाल्गुन २०८०, बुधबार

फागुन २३, काठमाडौँ । मन्त्रालय भागबन्डा र सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम सत्ता गठबन्धनका दलहरूले टुंगोँ लगाएका छन ।

यसैबिच राष्ट्रिय स्वतन्त्र पार्टीले ४, नेकपा (माओवादी केन्द्र) ले ५ र नेकपा (एमाले) ले ८ मन्त्रालय मन्त्रालय पाएका छन्।

अहिलेको गठबन्धनमा जसपा पनि छ। तर जसपाले मन्त्रीहरूको नाम दिइसकेको भने छैन।

कुन पार्टीबाट को बने मन्त्री (सुचिसहित)

 

रास्वपा - राष्ट्रिय स्वतन्त्र पार्टी

रवि लामिछाने (उपप्रधान तथा गृहमन्त्री)

डोलप्रसाद अर्याल (डिपी) (श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री)

बिराजभक्त श्रेष्ठ (युवा तथा खेलकुद मन्त्री)

सुमना श्रेष्ठ, (शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री)

 

नेकपा (माओवादी केन्द्र)

वर्षमान पुन (अर्थमन्त्री)

नारायणकाजी श्रेष्ठ (उपप्रधान तथा परराष्ट्र मन्त्री)

हितबहादुर तामाङ (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री)

शक्तिबहादुर बस्नेत (ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री)

रेखा शर्मा (सञ्चार तथा सूचना प्रविधि मन्त्री)

 

नेकपा एमाले

रघुवीर महासेठ (उपप्रधान तथा भौतिक पूर्वाधार मन्त्री)

बलराम अधिकारी (भूमि व्यवस्था तथा सहकारी)

पदम गिरी (कानून, न्याय तथा संसदीय मामिला मन्त्री)

राजेन्द्रकुमार राई ( मन्त्री खानेपानी) 

हरि उप्रेती (रक्षा मन्त्री)

दामोदर भण्डारी (उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री)

ज्वालाकुमारी साह (कृषि मन्त्री)

भगवती चौधरी (महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री)

 

  • न्युज बहार संवाददाता

थप