Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव चिन जाँदै ।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । आज उपराष्ट्रपति रामसहाय प्रसाद यादव चीनको कुन्मिङ जाँदैछन् ।

२७ औं चीन कुनमिङ आयात–निर्यात मेला र सातौँ चीन–दक्षिण एसिया प्रदर्शनी तथा सहभागी हुन आज उपराष्ट्रपति यादव चीन जान लागेका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उनी आज अपराह्न ४:२५ बजे चीन प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

  • न्युज बहार संवाददाता

थप