बैशाख
१९, काठमाडौँ। हत्या आरोपमा फरार रहेका नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरी
निलम्बनमा परेका छन्।
संसद सचिवालयले उनलाई आज मंगलबार निलम्बन गरेको जनाएको छ।
संसद सचिवालयले कोइरी निलम्बन भएको सूचना टाँस गरी निलम्बनको जानकारी सार्वजनिक गरेको हो।
- न्युज बहार संवाददाता