Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

बुटवलवाट पक्राउ परे टोपबहादुर छोरा सन्दिप रायमाझी ।

  •   ४ वर्ष अघि | २१ बैशाख २०८०, बिहिबार

बैशाख २१, काठमाडौं । सन्दीप रायमाझी बुटवलबाट पक्राउ परेका छन। उपत्यका प्रहरी कार्यालयका एआईजी श्यामलाल ज्ञवालीले नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई बुटवलबाट पक्राउ गरिएको जानकारी दिएका छन । 

टोपबहादुरका छोरा सन्दीपमाथि नेपालीलाई भुटानी शरणार्थीको परिचयपत्र बनाएर अमेरिका पटाउने नाममा ठगेको आरोप लागेको छ ।

सन्दीप पक्राउ परेसँगै नक्कली शरणार्थीको नाममा ठगेको आरोपमा पक्राउ पर्नेको संख्या ८ जना पुगेको छ ।

यता उपराष्ट्रपतिको कार्यालय सचिव समेत रहेका टेकनारायण पाण्डे पनि बुधवार नै पेप्सीकोलाबाट पक्राउ परेका छन्   ।

  • न्युज बहार संवाददाता

थप