जेठ
८, काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले दुई महिना लामो
अनुसन्धानपछि जिल्ला
सरकारी वकिल कार्यालय काठमाडौंलाई आज अनुसन्धान प्रतिवेदन बुझाएको छ।
जिल्ला
प्रहरी परिसर काठमाडौंले आज सोमबार दिउँसो प्रतिवेदन बुझाएको सरकारी वकिल प्रमुख
एवं सहन्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिएका छन।
- न्युज बहार संवाददाता