साउन १४, काठमाडौँ । आज समाजवादी मोर्चाले विद्यार्थीको
मोर्चाको औपचारिक घोषणा गर्ने भएको छ।
आज बिहान साढे १० बजे च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा विद्यार्थी मोर्चाको घोषणाका लागि कार्यक्रम तय गरिएको छ ।
विद्यार्थीको मोर्चा ‘समाजवाद र समाजवादी शिक्षाका आधार’ विषयक कार्यक्रमका साथ घोषणा हुन लागेको हो ।
- न्युज बहार संवाददाता