Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

भ्रष्टाचारमा संलग्नहरूलाई कुनै हालतमा छोडिदैन : गृहमन्त्री नारायणकाजी श्रेष्ठ।

  •   ४ वर्ष अघि | २७ बैशाख २०८०, बुधबार

बैशाख २७, काठमाडौँ। भ्रष्टाचारमा संलग्नहरूलाई कुनै हालतमा नछोड्ने उपप्रधान एवं गृहमन्त्री समेत रहेका नारायणकाजी श्रेष्ठले बताएका छन्।

आज बुधबार काठमाडौंमा आयोजित निर्मल लामा स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उनले निर्दोष मानिस डराउनुनपर्ने र भ्रष्टाचारीलाई नछोड्ने समेत बताएका छन।

उनले भने ‘कोही निर्दोष डराउनुपर्दैन, कोही निर्दोष तानिने पनि छैनन्, कोही दोषी छुट्ने वाला पनि छैनन्। दोषीलाई जहाँ गए पनि छोड्दैनौं, यो हाम्रो प्रतिवद्धता हो।’

  • न्युज बहार संवाददाता

थप