भदौ ७, काठमाडौँ । आज कोशी प्रदेशका सरकारविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।
बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गरेर पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गराएका थिए ।
- न्युज बहार संवाददाता