Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण जेठ दोस्रो हप्तादेखि हुने सम्भावना।

  •   ३ वर्ष अघि | ७ जेष्ठ २०८०, आइतवार

जेठ ७, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठको दोस्रो हप्तादेखि भारतको भ्रमणमा जाने भएका छन। प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण जेठ १७ गतदेखि २० गतेसम्म हुने लगभग तय भइसकेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ तर यसको औपचारिक घोषणा भने हुन बाँकी छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री प्रचण्डको भ्रमणको तयारीमा दुवै देश जुटेको बताएकी छिन ।

यस्तै दुवै देशको सहमतिमा चाँडै नै मिति तय हुने पनि जानकारी दिएकी छिन। । 

  • न्युज बहार संवाददाता

थप