Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

निजामती ऐनको माग गर्दै कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले आज सिंहदरबार प्रवेशमा रोक लगाउने।

  •   ४ वर्ष अघि | २१ बैशाख २०८०, बिहिबार

बैशाख २१, काठमाडौँ । कर्मचारीका संयुक्त ट्रेड युनियनहरूले सङ्घीय निजामती ऐन तत्काल जारी गर्न माग गर्दै आज सिंहदरबार प्रवेशमा रोक लगाउने भएका छन् । 

बैशाख १९ गते देखि सुरु भएको तीन दिने आन्दोलनको कार्यक्रम अनुसार आज  सिंहदरबार प्रवेशमा रोक लगाउन लागिएको जनाएका छन  ।  

उनिहरुले दिएको जानकारी अनुसार आज  कुनै पनि कर्मचारीहरू सिंहदरबार जाने छैनन् भने अरूलाई पनि सिंहदरबार भित्र प्रवेश गर्न  रोक लगाउने तयारी गरिएको छ । 

  • न्युज बहार संवाददाता

थप