मंसिर १२, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईको रिट सर्वोच्च अदालतले खारेज गर्ने फैसला गरेको छ । रिट खारेजीसँगै सर्वोच्चले निर्देशनात्मक आदेश पनि जारी गरेको हो ।
सर्वोच्च
अदालतका न्यायाधीशद्धय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले रिट खारेजिको आदेश गरेको हो । सर्वोच्चले गरेको यो
आदेशपछि दुर्गा प्रसाई थुनामै रहने देखिएको छ ।
- न्युज बहार संवाददाता