असार १२, काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहसँग अदालतको अवहेलनासम्बन्धी मुद्दामा लिखित जवाफ मागेको छ ।
न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अधिवक्ता वर्षाकुमारी झाले दिएको निवेदनमा मंगलबार लिखित जवाफ मागेको भएको हो ।
- न्युज बहार संवाददाता